Monday, September 14, 2015

राष्ट्रिय जनावर गार्इ, राष्ट्रिय पंक्षी डाँफे

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस



संविधानका १३ वटा धारा पारित
काठमाडौं : नयाँ संविधान जारी गर्न संविधानसभामा सोमबार पनि बिहानदेखि नै मतदान भइरहेको छ।

आइतबार धारा १ देखि ३ सम्मलार्इ संविधानको अंग बनाएको संविधानसभाले सोमबार बिहानदेखि धारा ४ बाट मतदान शुरु गरेको हो ।

संविधानसभाको बैठकमा जारी मतदानमा अहिलेसम्म धारा १ देखि नै १३ सम्म पारित भइसकेको छ । सभाले आइतबार र सोमबार गरी १३ वटा धारा पारित गरिसकेको छ ।

मतदान प्रक्रियाबाट संविधानसभाले नेपालको राष्ट्रिय जनावर गार्इ र राष्ट्रिय पंक्षी डाँफे हुने टुंगो गरेको छ ।

नेपालको संविधानको परिमार्जित विधेयककलार्इ संविधानको अंग बनाउने क्रममा संविधानसभाको बैठकले धारा ९ मा राष्ट्रिय जनावर, पंक्षी, रंग र फूलको टुंगो बहुमतबाट लगाएको हो ।

दौरा सुरुवाल राष्ट्रिय पोशा नहुने भएको छ । सबै जातजातिका परम्परागत पोशक नै राष्रिय पोशाक हुनेछन् ।

नेपालको संविधानको परिमार्जित विधेयकको धारा ९ को उपधारा ३ मा नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पंक्षी डाँफे हुन व्यवस्था गरिएको छ ।



भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

About the Author

loveurdesign

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
nepali online © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism